Notice

भाबपुर्ण श्रद्धान्जली

यस पिसहोम रिहाबिलिटेसन सेन्टरका संचालक  श्री समीर चौलागाईं तथा श्री सौरभ चौलागाईंका ममतामती हजुरमुमा  श्री   पुण्यमाता चौलागाईं  ज्युको असामयिक निधन  भएको हुदा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भाबपुर्ण श्रद्धान्जली अर्पण  गर्दछौं । साथै  यस दु:खद घडीमा शोकसन्तप्त परिवारजन पर्ती परमात्माले धैर्यधारण्प गर्ने शक्ति प्रधान गरून्।